बिहीबार, असार १२, २०८२

नेकपा दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु

राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। 
 |  आइतबार, माघ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ११, २०७७

काठमाडौं– राजनीतिक रुपमा विभाजित बनेको नेकपाको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठक अस्ति शुक्रबारको जनप्रदर्शन, आगामी आन्दोलनको स्वरुप र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित हुने बताइएको छ।

आजको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्य समेतबाट कारबाहीको निर्णय गर्ने बुझिएको छ।

ओलीलाई दाहाल–नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।

प्रकाशित: Jan 24, 2021| 07:43 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।