बिहीबार, असार १२, २०८२

सुनको मूल्य तोलामा पाँच सय बढ्यो

सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। 
 |  सोमबार, माघ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ १९, २०७७

काठमाडौं– सोमबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९२ हजार ६०० तोकिएको छ। आइतबार तोलाको ९२ हजार १०० मा कारोबार भएको थियो। 

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय बढेको छ। आइतबार ९१ हजार ६०० मा कारोबार भएको तेजाबी सुन आज ९२ हजार १०० मा कारोबार भइरहेको छ। 

चाँदीको मूल्य तोलामा ८० रुपैयाँ बढेर एक हजार ४०० पुगेको छ। 
 

प्रकाशित: Feb 01, 2021| 05:37 सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्