मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

दाहाल-नेपाल समूह आज आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने

नेकपा दाहाल-नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएकाे छ।
 |  मंगलबार, माघ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २०, २०७७

काठमाडौं - नेकपा दाहाल-नेपाल समूह आज पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाने भएकाे छ।

नेता लीलामणि पोखरेलले बिहान ११ बजे आयोग जाने तयारी रहेकाे जानकारी दिएका हुन्। ‘आयोगमा को को जाने भन्ने टुंगो भएको छैन,’ उनले भने, ‘दुवै अध्यक्षलगायतका नेताहरू वा अन्य नेताहरू पनि जाने हुन सक्छ।’

सोमबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिता दाबी गर्न जाने निर्णय गरेको थियो। 

दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Feb 02, 2021| 04:15 मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।