बिहीबार, असार १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आज पेसी, जुनसुकै समयमा फैसला आउन सक्ने

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आज पेसी, जुनसुकै समयमा फैसला आउन सक्ने

तिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ। 
 |  मंगलबार, फागुन ११, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ११, २०७७

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज पेसी तोकिएको छ। 

फागुन ७ गते संवैधानिक इजलासमा बहस सकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेर आजका लागि पेसी तोकिएको थियो। 

इजलासले फागुन १० गतेभित्र बहस नोट पेस गर्न कानुन व्यवसायीलाई आग्रह गरेको थियो। 

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट परेका थिए। 

अब सो मुद्दाको फैसला आजबाट जुनसुकै समयमा पनि आउन सक्छ।

पुस ८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा संसद् विघटनविरुद्ध पहिलो सुनुवाइ भएको थियो।

पुस १० गतेबाट भने संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको थियो।

माघ २ गते संवैधानिक इजलासले बृहत् पूर्ण इजलासमा नजाने निर्णय गरेको थियो। 

माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस भएको थियो।

प्रकाशित: Feb 23, 2021| 04:45 मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।