आइतबार, असार ८, २०८२

नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने

नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने भएको छ।
 |  बुधबार, फागुन १९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १९, २०७७

काठमाडौं– नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ लाभांश दिने भएको छ।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश दिने निर्णय गरेको हो। 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको ८८८ औं बैठकले लाभांश दिने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिए।
 

प्रकाशित: Mar 03, 2021| 08:03 बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्