आइतबार, असार ८, २०८२

आज १०७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

३ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएका छन्।

हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० पुगेको छ।

हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १५ पुगेको छ।

प्रकाशित: Mar 18, 2021| 10:20 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।