शनिबार, जेठ १८, २०८२

कैलालीमा बस दुर्घटना, घाइतेको उद्धार हुँदै

कैलालीमा बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

कैलाली- कैलालीमा बस दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–५, डोकेबजारमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ७४६१ नम्बरको बस आइतबार साँझ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। 

तीव्र गतिमा रहेको बस अर्को सवारीलाई ओभरटेक गर्न खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको बोहराले बताए। 

‘दुर्घटनामा घाइते भएकाहरुको उद्धार कार्य जारी रहेको छ’ उनले भने, ‘घटनामा क्षतिको तथ्यांक आइसकेको छैन।’
 

प्रकाशित: Mar 21, 2021| 14:00 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।