मंगलबार, असार ३, २०८२

काठमाडौंमा धारामा झर्‍यो मेलम्चीको पानी

काठमाडौंवासीको मेलम्ची सपना पुरा भएको छ। आइतबार काठमाडौंका केही स्थानमा परीक्षणका रुपमा धारामै पानी खसालिएसँगै झण्डै ३ दशकको मेलम्ची सपना पुरा भएको हो।
 |  आइतबार, चैत १५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत १५, २०७७

काठमाडौं- काठमाडौंवासीको मेलम्ची सपना पुरा भएको छ। 

आइतबार काठमाडौंका केही स्थानमा परीक्षणका रुपमा धारामै पानी खसालिएसँगै झण्डै ३ दशकको मेलम्ची सपना पुरा भएको हो।

मेलम्चीको पानी काठमाडौं खानेपानी संस्थान केयुकेएलले वितरण गरेको छ। 

आइतबार दिउँसो साढे २ बजे अनामनगर, मिनभवन, खुमलटार, महांकाललगायतका क्षेत्रमा साढे ४ करोड लिटर पानी पठाइएको हो।

यी क्षेत्रहरुमा गरिएको परीक्षण सफल भए दोस्रो चरणमा थप स्थानमा पानी पठाउने तयारी केयुएकेएलले गरेको छ।

परीक्षणका रुपमा पठाइएको पानी तत्काल पिउनका लागि भने योग्य नभएको केयुकेएलले जनाएको छ। 

प्रकाशित: Mar 28, 2021| 09:30 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।