मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण

 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्राप्त गरेका छन्।
यही चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच राष्ट्रपतिले उक्त विभूषण प्रदान गरेकी थिइन् ।
सोही समारोहमा बैंकका सहायक महाप्रबन्धक रन्जन खड्काले ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्राप्त गरेका छन्।
 

प्रकाशित: Apr 11, 2021| 07:37 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्