शुक्रबार, जेठ १०, २०८२

शे-फोक्सुण्डोको मनोरम दृश्य १२ तस्बिरमा

कान्जिरोवा हिमालको काखमा अवस्थित शे-फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो तालका रुपमा परिचित छ।
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

निम जोशी र विक्रम श्रेष्ठ
काठमाडौं- डोल्पा जिल्लाको सुन्दर ताल शे–फोक्सुण्डो साहसिक पर्यटनका लागि प्रख्यात क्षेत्र हो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल सामुद्रिक सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा छ।

कान्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो तालका रुपमा परिचित छ। सधैं सफा र निश्चल देखिने यो ताललाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो।
हेरौँ, निम जोशी र विक्रम श्रेष्ठले कैद गरेका शे–फोक्सुण्डोका मनोरम दृश्य

प्रकाशित: Apr 15, 2021| 14:38 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।