सोमबार, असार २, २०८२

जसपाले बोलायो पदाधिकारी बैठक

जनता समाजवादी पार्टी (जसपा) ले पदाधिकारी बैठक बोलाएको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले पदाधिकारी बैठक बोलाएको छ। भोलि सोमबार बस्न लागेको प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न जसपाले बैठक बोलाएको हो। 

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा दिउँसो २ बजे बैठक बस्ने बताइएको छ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनका लागि प्रतिनिधिसभाको बैठक बोलाएपछि दलहरु अहिले दौडधुपमा छन्।  जसपाका नेताहरुले आज नेपाली कांग्रेसका सभापति तथा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए।

प्रकाशित: May 09, 2021| 07:37 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।