शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मतदान गर्न एमालेकाे ह्विप

प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मतदान गर्न एमालेकाे ह्विप

नेकपा एमालेले भोलि प्रधानमन्त्रीले लिने विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।
 |  आइतबार, वैशाख २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २६, २०७८

काठमाडौं- नेकपा एमालेले भोलि प्रधानमन्त्रीले लिने विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्विप जारी गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि २७ गते संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिँदैछन्।

प्रकाशित: May 09, 2021| 11:35 आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।