शनिबार, जेठ ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सत्तारुढ दल एमालेको स्थायी कमिटी बैठक जारी, लगत्तै मन्त्रिपरिषद् बैठक

सत्तारुढ दल एमालेको स्थायी कमिटी बैठक जारी, लगत्तै मन्त्रिपरिषद् बैठक

सत्तारुढ द नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधाानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।  
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– सत्तारुढ द नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधाानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।  

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा मुलुुकको पछिल्लो राजनीतिक परिस्थिति, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। पार्टीको बैठकलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

स्थायी कमिटी बैठकमा माधव–झलनाथ समूहका सदस्य भने सहभागी छैनन्। ओलीसँग असन्तुष्ट उक्त समूहले समानान्तर संरचना बनाएर गतिविधि गरिरहेको छ।

प्रकाशित: May 20, 2021| 09:02 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।