आइतबार, जेठ १२, २०८२

अस्पतालमा बेड कहाँ खाली छ? अनलाइनबाटै जानकारी लिनुस्

अब कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अनलाइनबाटै लिन सकिने भएको छ।
 |  बिहीबार, जेठ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १३, २०७८

काठमाडौं- अब कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अनलाइनबाटै लिन सकिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमा अस्पतालमा आइसोलेसन, आईसीयू, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी लिन सकिन्छ। कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत छन्।

बेडबारे यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

प्रकाशित: May 27, 2021| 11:55 बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।