शनिबार, जेठ ११, २०८२

बौद्ध घटनामा अर्को मानव अवशेष फेला

बौद्धस्थित नयाँ बस्तीमा मंगलबार घुँडाभन्दा तलको खुट्टा भेटिएको स्थान नजिकै अर्को अवशेष फेला परेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– बौद्धस्थित नयाँ बस्तीमा मंगलबार घुँडाभन्दा तलको खुट्टा भेटिएको स्थान नजिकै अर्को अवशेष फेला परेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले घटनास्थल भन्दा केही पर जलेको अवस्थामा मानव शरीरको अवशेष फेला परेको बताएका छन्।

‘अवशेषलाई परीक्षणका लागि टिचिङ अस्पताल पठाइसकेका छौं,’ एसपी बस्नेतले भने। मंगलबार भेटिएको अवशेष प्रहरीले डीएनए परीक्षणका लागि शिक्षण अस्पताल लगेको थियो।

अन्यत्र ठाउँमा हत्या गरी जलाएपछि अवशेष त्यहाँ ल्याएर फालेको प्रअहरीको निष्कर्ष छ। प्रहरीले घटाबारे थप अध्ययन अनुसन्धान गरिरहेको भए पनि उक्त अवशेष महिला वा पुरुष कसको हो भन्ने समेत खुलेको छैन।
 

प्रकाशित: Jun 09, 2021| 11:19 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।