मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा भेट्न अमेरिकी राजदूत बेरी बिहीबार देउवानिवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको र आफ्नो कार्यकालमा आपसी सम्बन्ध थप बलियो हुने विश्वास देउवाले व्यक्त गरेका छन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले ट्विटरमार्फत् राजदूत बेरीसँग भेट भएको जानकारी दिएका छन्। 

प्रधानमन्त्री देउवा भेट्न अमेरिकी राजदूत बेरी बिहीबार देउवानिवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको र आफ्नो कार्यकालमा आपसी सम्बन्ध थप बलियो हुने विश्वास देउवाले व्यक्त गरेका छन्। 

अमेरिकी राजदूत बेरीले पनि ट्विट गर्दै अमेरिका-नेपालको ७५ वर्ष लामो सम्बन्ध थप सुदृढ बन्ने अपेक्षा गरेका छन्। 
 

प्रकाशित: Jul 15, 2021| 09:53 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।