मंगलबार, जेठ ७, २०८२

यातायातमा बढेको भाडादर सार्वजनिक, कहाँ पुगेको कति?

सरकारले देशभर बढेको सार्वजनिक सवारीको भाडादर सार्वजनिक गरेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- सरकारले देशभर बढेको सार्वजनिक सवारीको भाडादर सार्वजनिक गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो।

असार २७ गते ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको हो।

यातायात व्यवस्था विभागले बढेको भाडादर दुई वा र्दुभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागु हुने जनाएको छ।

ओली सरकारले यात्रु बाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो। पहाडि बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २० प्रतिशत भाडा बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबहाक सावरीको २६ प्रतिशतले भाडा बढेको छ।

यस्तो छ विभागले सार्वजनिक गरेको नयाँ भाडादर

प्रकाशित: Jul 17, 2021| 02:04 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।