मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • आज १८७५ जनामा कोरोना पुष्टि, २१६४ संक्रमणमुक्त, २१ को मृत्यु

आज १८७५ जनामा कोरोना पुष्टि, २१६४ संक्रमणमुक्त, २१ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको छ। १० हजार ६६ जनाको कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८७५ जनामा कोरोना पुष्टि भएको छ। १० हजार ६६ जनाको कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८५८ जनाको पीसीआर र ३ हजार २०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार १६४ जना कोरोनामुक्त भएका छन्।

मन्त्रालयको तथ्यांकअनुसार आज कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 17, 2021| 11:11 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।