बिहीबार, जेठ ९, २०८२

९८ जना सई ईन्स्पेक्टरमा बढुवा सिफारिस (नामसहित)

नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका ९८ जना नायब निरीक्षकहरू (सई)लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवाको सिफारिस गरिएको छ।
 |  शुक्रबार, साउन ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ८, २०७८

काठमाडौं- नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फका ९८ जना नायब निरीक्षकहरू (सई)लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवाको सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बैठकले बिहीबार ९८ जनालाई ईन्स्पेक्टरमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार ९८ जना प्रहरी नायब निरीक्षक (सई)हरू अब इन्स्पेक्टर बन्नेछन्।

प्रकाशित: Jul 23, 2021| 01:38 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।