शुक्रबार, साउन १७, २०८२

परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

परराष्ट्रमन्त्री नारायण खड्का अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर स्वदेश फर्किएका छन्।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्का अमेरिकामा भएको संयुक्त राष्ट्रसङ्घको ७६औं महासभामा भाग लिएर स्वदेश फर्किएका छन्। 

असोज ६ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका मन्त्री खड्का बिहीबार बिहान नेपाल पुगेका हुन्।

स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोभिड-१९ महामारी, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता र मानवअधिकार रक्षाबारे छलफल भएको बताए।

महासभाको साइडलाइनमा भारत, बंगलादेश, कुवेतलगायत मुलुकका विदेशमन्त्रीसँग पनि छलफल भएको उनले जनाए।

प्रकाशित: Sep 30, 2021| 11:53 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।