बिहीबार, असार ५, २०८२

संखुवासभा कांग्रेस सभापतिमा दीपक खड्का

नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दीपक खड्का विजयी भएका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

काठमाडौं- नेपाली कांग्रेस संखुवासभाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको दीपक खड्का विजयी भएका छन्।

संस्थापन इतर समूहका उम्मेदवार दीपक खड्का अत्याधिक मदका साथ विजयी भएका छन्। 

संखुवासभा जिल्ला अधिवेशनमा कूल १ हजार ३ सय ५२ मत खसेकोमा खड्का १ हजार १ सय ९८ बढी मत ल्याएर विजयी भएका हुन्। उनीसँग चुनावी प्रतिस्पर्धामा राइमान राई रहेका थिए। खड्का पूर्वमन्त्रीसमेत हुन्।

प्रकाशित: Oct 04, 2021| 07:31 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...