दसैंको सातौं दिन फूलपाती भित्र्याउन तनहुँको व्यास–४ स्थित कालिका मन्दिरमा डोली लिएर जाँदै नेपाल प्रहरी। तस्बिर : रासस
काठमाडौंको असनमा किनमेल गर्नेको भीड। तस्बिर : दिनेश श्रेष्ठ
काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु। तस्बिर : दिनेश श्रेष्ठ
ताप्लेजुङस्थित पाथीभरामा पूजापाठ गर्दै तीर्थ यात्री। तस्बिर : रासस
पोखराका मुख्य बजार चिप्लेढुङ्गा, महेन्द्रपुललगायतका फुटपाथमा कपडा किन्दै सर्वसाधारण। तस्बिर : रासस पोखराको याम्दीमा बिक्रीका लागि राखिएका च्याङ्ग्रा र भेंडा। तस्बिर : रासस..
पर्वत सदरमुकाम कुश्माबजारस्थित गरिमा विकास बैंक र प्रभु बैंकमा सामाजिक सुरक्षा भत्ता बुझ्न पालो कुर्दै वृद्धवृद्धा। तस्बिर : रासस
. रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैं मनाउन कञ्चनपुरको गड्डाचौकीबाट नेपाल फर्किंदै। तस्बिर : रासस
राजधानीको न्युरोडस्थित एक व्यावसायिक भवनमा रंगरोगन गर्दै श्रमिक। तस्बिर : दिनेश श्रेष्ठ
प्रकाशित: Oct 12, 2021| 09:21 मंगलबार, असोज २६, २०७८