शनिबार, असार ७, २०८२

बाँकेमा एक महिनामा सवारी दुर्घटनामा ७ जनाको मृत्यु

बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन्।
 |  सोमबार, कात्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १, २०७८

नेपालगन्ज– बाँकेमा पछिल्लो एक महिनामा भएका १४ वटा सवारी दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन भने ३ जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारीअनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर  पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा तीनजनाले ज्यान गुमाएका छन्।

यसैगरी नेपालगन्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा दुईजनाले, राझा नजिकै एकजना र राझाको गाउँभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरीत सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारबाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए।


प्रकाशित: Oct 18, 2021| 01:50 सोमबार, कात्तिक १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।