शनिबार, असार ७, २०८२

डेंगुका कारण पाल्पाको रम्भाका जनप्रतिनिधीको मृत्यु

रम्भा गाउँपालिका वडा नं. १ का सदस्य हुम बहादुर सिंजालीको डेंगुका कारण मृत्यु भएको हो।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

बुटवल- पाल्पाको रम्भा गाउँपालिकाका जनप्रतिनिधिको डेंगुबाट मृत्यु भएको छ। रम्भा गाउँपालिका वडा नं. १  का सदस्य हुम बहादुर सिंजालीको डेंगुका कारण मृत्यु भएको हो। 

गत आइतबारदेखि बिरामी भएका सिंजालीको मंगलबार उपचारको क्रममा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृत्यु भएको गाउँपालिकाले जनाएको छ। गल्याङ, तानसेन हुँदै बुटवल उपचारका लागि पुगेका ५७ वर्षीय सिंजालीको डेंगुका कारण मृत्यु भएको स्थानीय केदार बस्यालले जानकारी दिए। 

वडा सदस्यको मृत्यु भएपछि रम्भा गाउँपालिकाले शोक विदा गरेको छ। मंगलबार मृत्यु भएका सिंजालीको अन्तिम संस्कार कालिगण्डकी नदीमा गरिएको छ ।

प्रकाशित: Oct 20, 2021| 14:22 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।