बुधबार, जेठ ८, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

मौसम खुलेपछिको काठमाडौंको स्वयम्भू क्षेत्र [पाँच तस्बिर]

तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

रासस

रासस

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ। बिहीबारदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। वर्षा रोकिएपछि बिहीबार बिहान देखिएको काठमाडौंको स्वयम्भू क्षेत्र– 

 

 


 

 


 

प्रकाशित: Oct 21, 2021| 11:47 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।