बुधबार, जेठ ८, २०८२

गौरीघाटमा आदिदेवको अर्घ्य-उपासना [फोटो फिचर]

छठपर्वको विशेष दिन बुधबार बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधनाका साथ अर्घ्य दिइएको छ।
 |  बुधबार, कात्तिक २४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २४, २०७८

काठमाडौं-  छठपर्वको विशेष दिन बुधबार बेलुका अस्ताउँदो सूर्यलाई पूजाआराधनाका साथ अर्घ्य दिइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुनेछ। 

अहिले देशका विभिन्न क्षेत्रमा तराई र पहाडी मूलका नागरिक छठपर्वको उल्लास छ। तराई–मधेसका नागरिकसँगै पहाडी मूलका नागरिकले पनि यो पर्व मनाउन थालेपछि यसले  तराई-पहाडलाई जोड्न थालेको छ भने छठको दायरासमेत विस्तार भएको छ।

काठमाडौंको गौरीघाटबाट सूर्य उपासनाका साथ अर्घ्य दिएको छ। अर्घ्य दिनका  लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि गौरीघाट पुगेकी थिइन्। 

यस्ता थिए गौरीघाटका दृश्य

प्रकाशित: Nov 10, 2021| 20:08 बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।