शनिबार, असार ७, २०८२

कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु

सरकारले कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु गरेको छ। हैजाको प्रकोप देखिएका ५ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– सरकारले कपिलवस्तुमा हैजाविरुद्धको खोप अभियान सुरु गरेको छ। हैजाको प्रकोप देखिएका ५ वटा स्थानीय तहमा हैजाविरुद्धको खोप अभियान सुरु गरिएको हो। 

जिल्लाको कृष्णनगर, यशोधरा, महाराजगञ्ज, शिवराज र विजयनगरका सबै वडाहरुमा आजदेखि १५ गतेसम्म खोप अभियान चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले एक साताअगाडि हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको थियो। 

मन्त्रालयका अनुसार खोपको दुई मात्रा अनिवार्य भएकोले दुई चरण गरी दिइने छ। उक्त खोप तोकिएको क्षेत्रका १ वर्षमाथिका सबै उमेर समूहका व्यक्तिहरुलाई दिइनेछ। मन्त्रालयका अनुसार खोप विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको सहयोगमा नेपाल ल्याइएको हो।

प्रकाशित: Nov 21, 2021| 14:35 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।