मंगलबार, असार २४, २०८२

एमाले सचिवमा यामलाल कँडेललाई अघि सार्ने कर्णालीको निर्णय

नेकपा (एमाले) को केन्द्रीय पदाधिकारीमध्ये सचिव पदमा कर्णाली प्रदेशले दाबी गर्ने भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

सुर्खेत– नेकपा (एमाले) को केन्द्रीय पदाधिकारीमध्ये सचिव पदमा कर्णाली प्रदेशले दाबी गर्ने भएको छ। सचिव पदका लागि एमालेका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका सह–संयोजक यामलाल कँडेललाई अघि सार्ने निर्णय गरिएको छ। कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलाले कर्णालीबाट सचिव पद दाबी गर्ने निर्णय गरेको हो । ‘सचिव पदमा कर्णालीबाट यामलाल कमरेडलाई अघि सार्ने निर्णय भएको छ,’ भेलामा सहभागी एक नेताले भने, ‘उहाँले भोलि सचिव पदमा उम्मेद्वारी दिनुहुन्छ।’ 

यता कँडेलले पनि सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन्। उनले भने, ‘सबै साथीहरुको भावना अनुसार म अघि बढ्छु तर उम्मेद्वारी घोषणा भइसकेको छैन।’

प्रकाशित: Nov 25, 2021| 15:41 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।