काठमाडौं- तिलिचो ताल समुद्री सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा अवस्थित छ। यो ताल संसरकै सबैभन्दा अग्लो स्थानमा रहेको ताल मानिन्छ।
माथिल्लो मनाङबाट करिब ४५ किमी दूरीमा पर्ने यो तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
यतिबेला तिलिचो तालको वरिपरि हिउँ जमेको छ भने बीचमा पानीको सतह देख्न सकिन्छ। हेरौँ तस्बिर