मंगलबार, जेठ ७, २०८२

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात [फोटो फिचर]

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडि बझाङल, दार्चुला, डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडी बझाङल, दार्चुला, डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो।

हिउ परेसँगै बढेसँगै उच्च लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।

यता, कैलालीमा भने रातिदेखि सिमसिम वर्षा भइरहेको छ। वर्षासँगै यहाँ पनि चिसो अत्याधिक बढेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशभर पानी परेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको बताइएको छ। 

तस्बिर : मोहन बिष्ट



प्रकाशित: Dec 29, 2021| 08:25 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।