शुक्रबार, असार ६, २०८२

दुर्घटनामा बैंक शाखा प्रमुखको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

बुटवल- कपिलवस्तुमा गएराती सवारी दुर्घटना हुँदा बैंकका शाखा प्रमुखको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो। 

बा६च ११६४ नम्बरको कारलाई गएराती सुरुमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। कार ठोक्किएर घाइते भएका पाण्डेको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाण्डे साइन रेसुंगा बैकं जितपुर शाखाका प्रमुख हुन्। 

कारमा सवार घाइते अन्य २ जना सुदीप खनाल र राजेश शर्माको अवस्था पनि गम्भीर रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।  घाइते दुवैको बुटवलमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 29, 2021| 08:48 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।