काठमाडौं– आज माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यसै क्रममा पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पबाट बच्ने तरिकाको बारेमा अभ्यास (रिहर्सल) गरे।
हेरौं, नेपाल समयका फोटोपत्रकार दिनेश श्रेष्ठले खिचेका केही तस्बिर