शुक्रबार, असार ६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मतदान गर्न हिँडेका सांसद र जनप्रतिनिधि सवार गाडी दुर्घटनामा, तीन जना घाइते

मतदान गर्न हिँडेका सांसद र जनप्रतिनिधि सवार गाडी दुर्घटनामा, तीन जना घाइते

राष्ट्रियसभा निर्वाचनका लागि दाङ जाँदै गर्दा प्रदेश सांसद र जनप्रतिनिधि सवार गाडी दाङमा दुर्घटना भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

बुटवल- राष्ट्रियसभा निर्वाचनका लागि दाङ जाँदै गर्दा प्रदेश सांसद र जनप्रतिनिधि सवार गाडी दाङमा दुर्घटना भएको छ। बुधबार बिहान साँढे ८ बजेतिर दाङ धाखोला र भालुवाङकोबीचमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। 

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको गाडीमा सवार लुम्बिनी प्रदेशका सांसद तुल्सि चौधरी, गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरी र उपप्रमुख शान्ता ज्ञवाली घाइते भएका छन्। 

प्रदेश सांसद चौधरीको हात भाँच्चिएको छ। अन्य दुई जनालाई सामान्य चोट मात्रै लागेको गाउँपालिकाका अध्यक्ष किसुनचन्द्र चौधरीले जानकारी दिए। उपचार पश्चात् मतदानका लागि घोराही तर्फ हिँडेको अध्यक्ष चौधरीले बताए।

प्रकाशित: Jan 26, 2022| 10:37 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।