मंगलबार, जेठ ७, २०८२

बानेश्वरमा आइतबार जे देखियो [तस्बिरहरू]

अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।
 |  आइतबार, फागुन ८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, फागुन ८, २०७८

काठमाडौं– अमेरिकी सहायता परियोजना एमसीसी संसद्मा पेश हुने भएपछि आइतबार दिनभरजसो नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो।

एमसीसीविरुद्ध विगतदेखि नै प्रदर्शन गर्दै आएका पार्टीहरुले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् बैठकलाई लक्षित गर्दै प्रदर्शन गरेका थिए। आन्दोलनकारीले प्रहरी घेरा तोड्न खोजेपछि तनाव उत्पन्न भएको थियो।

प्रहरीलाई पेल्दै आन्दोलनकारी संसद् भवनको मूल गेटतिर अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो। आन्दालेलन नियन्त्रण गर्न प्रहरीको पानीको फोहरा र अश्रु ग्यास प्रयोग गरेको हो।

आन्दोलनका क्रममा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित थुप्रै घाइते भएका छन्।






 



प्रकाशित: Feb 20, 2022| 15:43 आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।