काठमाडौं- ग्रिष्म ऋतुको याम सुरुहुन थालेसँगै राजधानी काठमाडौंका सडकपेटी मनमोहक देखिन थालेका छन्। सडक छेउ र बीचको खाली भागमा बिरुवा हुर्कन थालेका हुन्। त्यससँगै सडक मनोरम देखिन थालेको छ।
व्यवस्थित बन्दै गएको सडक वरपरका खाली जग्गामा हरिया दुबोदेखि र रुखहरुमा फूल फूले र पालुवा पलाएसँगै सडक मनोरम देखिन थालेको हो