
![फुटपाथ व्यापारले अस्तव्यस्त काठमाडौं [तस्बिरहरू]](https://staging.kathmandupress.com/uploads/posts/उपत्यकाको_फुटपाथ__(7)-1654318086.jpg)
काठमाडौं- काठमाडौं उपत्यकाका चोक, गल्ली साँझ परेपछि फुटपाथ व्यापारले भरिपूर्ण हुन्छन्। सडकपेटीभरि फुटपाथ व्यापार सञ्चालनमा हुन्छन्। जसले गर्दा पैदल यात्रीलाई फुटपाथमा पाइला राख्ने ठाँउसमेत हुँदैन।
जथाभावी सञ्चालन गरिएका फुटपाथ हेर्दै कुरुप देखिन्छन्। फुटपाथ व्यवसायले सहरको सुन्दरतामा ह्रास ल्याइदिएको छ। तरकारी, कपडा, खेलौना, भाँडाकुँडाजस्ता सामानहरू फुटपाथमा जथाभावी बेच्न राखिएका हुन्छन्।
साँघुरा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुलाई निकै गाह्रो हुने गरेको छ।
फुटपाथ हिँड्नको लागि बनाएको हो। व्यापार र पार्किड गर्नको लागि बनाएको होइन। यो कुरा फुटपाथ व्यवसायी र सवारी चालकहरूले कहिल्यै बुझेनन्। सरकार पनि पैदल यात्रीको समस्याबारे बुझेर पनि अनविज्ञझैँ बनिरहेको हुन्छ।
-1654318087.jpg?p=480X320&s=d51d0d5f1e2935746355303987bc3a94)
-1654318086.jpg?p=480X320&s=08f55e4d5a2c885f24f539e3d5d865be)
-1654318086.jpg?p=480X320&s=646287f4da256c09b4dcd863fa5a9001)
-1654318086.jpg?p=480X320&s=584c0da63cfbc81db7983d27ddcda0f0)
-1654318086.jpg?p=480X320&s=3775a476d07300aaae0906fbc022f6cc)
-1654318086.jpg?p=480X320&s=dc6619d6f3afc889a2320fe17e2907e2)
-1654318085.jpg?p=480X320&s=ae304256ddab471b608a4420ad93c0c1)
-1654318085.jpg?p=480X320&s=1fe8ecffbb05010103f7883060c815f1)
-1654318085.jpg?p=480X320&s=91156c4b3f25d01b7d49154d2f39a61a)
-1654318085.jpg?p=480X320&s=894d73325a7eb984b2d0677dfde633ea)