सोमबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • राष्ट्रपति निवास कब्जा गरेपछि स्विमिङ पुलमा 'डाइभ' [फोटो फिचर]

राष्ट्रपति निवास कब्जा गरेपछि स्विमिङ पुलमा 'डाइभ' [फोटो फिचर]

गम्भीर आर्थिक संकट सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति निवासलाई प्रदर्शनकारीले कब्जामा लिएका छन्। शनिबार भएको प्रदर्शनमा राष्ट्रपति निवास कब्जामा परेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे निवास छोडेर भागेका छन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

कोलम्बो- गम्भीर आर्थिक संकट सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति निवासलाई प्रदर्शनकारीले कब्जामा लिएका छन्। शनिबार भएको प्रदर्शनमा राष्ट्रपति निवास कब्जामा परेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे निवास छोडेर भागेका छन्। 

हजारौँको संख्यामा राष्ट्रपति निवास पुगेका प्रदर्शनकारीले राष्ट्रपति निवासका सुविधा प्रयोग गरेको प्राप्त तस्बिर तथा भिडियोमा देख्न सकिन्छ। उनीहरूले राष्ट्रपति निवासको स्विमिङ पुलमा पौडी खेलेका छन्। केही प्रदर्शनकारी स्विमिङ पुलमा डाइभ हान्दै गरेको भिडियो बीबीसीले प्रशारण गरेको छ। 

प्रदर्शकारीहरूले काला-नीला कपडा पहिरिएका छन्। उनीहरूले हाथमा देशको झण्डा लिएका छन्। सेनाको जहाजमा गोटबायाका सामान लोड गरिरहेको भन्दै फुटेज समेत सार्वजनिक गरिएको छ। दैनिक भाष्करमा प्रकाशित तस्बिरहरू


प्रकाशित: Jul 09, 2022| 17:13 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।