आइतबार, जेठ ५, २०८२

भरतपुरमा प्राकृतिक चिकित्सालय नजिकै शव भेटियो

चितवनको भरतपुर महानगरपालिका-१ मा एक पुरुषको शव फेला परेको छ
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

चितवन- चितवनको भरतपुर महानगरपालिका-१ मा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्राकृतिक योग चिकित्सालय, बागेश्वरीको बन्दै गरेको पर्खालको बाहिर अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो।

चितवन प्रहरी प्रवक्ता नरहरी अधिकारीका अनुसार शवको सनाखत हुन सकेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए। 

शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।

प्रकाशित: Jul 14, 2022| 18:51 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।