काठमाडौं– बच्चाहरुको स्वास्थ्यको कामना गर्दै पाटनमा मंगलबार नरसिंह जात्रा मनाइएको छ। बालबालिका स्वस्थ होउन्, रुन्चे नलागोस् भनेर यो जात्रा मनाइन्छ।
यो जात्रा मनाएपछि बालबच्चा बिरामी नहुने जनविश्वास छ।