बुधबार, असार २५, २०८२

कर्णालीमा हेलिएकी उर्मिलाको शव ८ दिनपछि भेटियो

डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा हेलिएकी कैलालीकी उर्मिला सलामी मगरको शव भेटिएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

सुर्खेत- डुंगा दुर्घटना हुँदा कर्णाली नदीमा हेलिएकी कैलालीकी उर्मिला सलामी मगरको शव भेटिएको छ। मोहन्याल गाउँपालिका-३ की उर्मिलाको शव बेपत्ता भएको ८ दिनपछि लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली नदीको बीच भागमा भेटिएको हो।

साउन १७ गते मोहन्याल गाउँपालिका-३ बाट सुर्खेतको चौकुने आउँदै गर्दा डुंगा दुर्घटना भएको थियो। डुंगा दुर्घटना हुँदा उर्मिलासहित उनको १० दिनका छोरा र सोही स्थानकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए। 

मोहन्याल रांगामा स्वास्थ्य चौकी नहुँदा उनीहरु चौकुने गाउँपालिका-४ को विजौरा स्वास्थ्य चौकीमा नियमित खोप लगाउन आएका थिए। उर्मिलाको शव पोष्टमार्टम् पछि सोमबार आफन्तलाई जिम्मा लगाइएको कैलालीका डीएसपी प्रतीक विष्टले जानकारी दिए।

प्रकाशित: Aug 09, 2021| 19:35 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।