बिहीबार, असार १९, २०८२

आजको राशिफल [२०७९ मंसिर १६]

आज २०७९ मंसिर १७ गते तदनुसार ०३ डिसेम्बर २०२२ मंसिर मंसिर शुक्ल एकादशी पञ्चाङ्ग: व्यतिपात वणिज रेवती, अन्तर्राष्ट्रिय अपाङ्ग दिवस।
 |  शनिबार, मंसिर १७, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शनिबार, मंसिर १७, २०७९

आज २०७९ मंसिर १७ गते तदनुसार ०३ डिसेम्बर २०२२ मंसिर मंसिर शुक्ल एकादशी पञ्चाङ्ग: व्यतिपात वणिज रेवती, अन्तर्राष्ट्रिय अपाङ्ग दिवस।

मेष

मेष राशि भएकाहरूका लागि आज दिन र समय मध्यम रहनेछ। आँटेको काम अधूरो रहनेछन्। कुरा काट्नेहरु बढ्ने छन्। व्यापार व्यवसायमा सोचेको जस्तो सफल भइनेछैन। कुनै कामको सुरुवात नगर्नुहोला। यात्रा गर्दा विचार पुर्याउनु होला।

वृष

वृष राशिहुनेहरुको अशुभ रहेको छ। स्वास्थ्यमा समस्या आउनेछ। अनावश्यक विवादमा फसिने छ। मनमा नराम्रा कुराहरु खेल्नेछन्। कुनै काम गर्दा सावधानी अपनाउनु होला।

मिथुन

मिथुन राशि भएकाहरूका लागि आज नराम्रो छ। कामहरु बन्ने छैनन्। यात्रा गर्दा विचार पुर्याउनुहोला अनावश्यक झन्झन्टमा फसिनेछ। स्वास्थ्यमा समस्या आउने छ।

कर्कट

कर्कट राशिका लागि आजको दिन राम्रो रहेको छ। रोकिएका धन हात पर्नेछन्। रोकिएकाका कामहरु पूरा हुनेछन्। मनमा शान्ति छाउने छ।

सिंह

सिंह राशि भएकाहरूका लागि आजको दिन शुभ रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। सकारात्मक सोचहरु आउने छन्। पढाइमा मन लाग्नेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ।

कन्या

कन्या राशि भएकाहरूका लागि आजको दिन अशुभ रहेको छ। मनमा विभिन्न समस्या उत्पन्न हुनेछन्। कुनै ठाउँको यात्रा गदा विचार पुर्याउनु होला। मनमा नराम्रा कुराहरु खेलिरहनेछन्।

तुला

तुला राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ। अनावश्यक खर्च हुनेछ। स्वास्थ्यमा समस्या देखिनेछ। आर्थिक संकट पर्न सक्नेछ।

वृश्चिक

वृश्चिक राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ। आर्थिक लाभ मिल्नेछ। धर्मकर्ममा मन जानेछ। रोकिएका कामहरु बन्नेछन्। मन शान्त रहनेछ। नयाँ कामको सुरुवात हुनेछ।

धनु

धनु राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेकोछ। विभिन्न समस्याहरु उत्पन्न हुनेछन्। मित्रहरुले विरोध गर्नेछन्। स्वास्थ्यमा समस्या देखिनेछ। प्रेममा धोका पाइनेछ। आर्थिक संकट आउनेछ।

मकर

मकर राशि भएकाहरूका लागि आजको दिन राम्रो रहेको छ। मिष्ठान्न भोजन गर्न पाइनेछ। नयाँ कामको सुरुवात हुनेछ। पढाइमा मन जानेछ। स्वास्थ्यमा सुधार आउनेछ।

कुम्भ

कुम्भ राशि हुनेहरुको लागि आजको दिन अशुभ रहेको छ। मनमा पिडा हुनेछ। आफन्तले साथ दिनेछैनन्। अनावश्यक खर्च हुनेछ। आज गरेको लगानी डुब्न सक्नेछ।

मीन

मीन राशि हुनेहरुको आजको दिन राम्रो रहेकोछ। धन रत्नहरु लाभ हुनेछ। साथिभाइले सहयोग गर्नेछन्। कामहरु बन्नेछन्। सम्मान मिल्नेछ। आँटेको काम पूरा हुनेछ।

प्रकाशित: Dec 03, 2022| 06:35 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।