आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।
 |  शुक्रबार, माघ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ६, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्। 

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।

साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन छन्। 

 

 


प्रकाशित: Jan 20, 2023| 14:41 शुक्रबार, माघ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।