बिहीबार, जेठ २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

सहिद स्मारक पुगेर श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

विभिन्न कार्यक्रम गरेर आज सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर मनाइँदैछ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- विभिन्न कार्यक्रम गरेर आज सहिद दिवस मनाइँदै छ। प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेर मनाइँदैछ।

प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाउन लागिएको हो।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ।

सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डले पुष्पगुछा तथा  सम्मान अर्पन गरेका छन्।


प्रकाशित: Jan 30, 2023| 09:48 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।