म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी रिता र ममसरा बिक पिठ्यूँमा बच्चा बोकेर गाउँमा निर्माणाधीन सडक आयोजनामा श्रमदान गर्दै। गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित: Feb 03, 2023| 09:55 शुक्रबार, माघ २०, २०७९
हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।