शनिबार, जेठ ४, २०८२

प्रहरी बिटमा महानगरको डोजर

सडक पेटीमा रहेका कारण प्रहरी चौकी महानगरले हटाएको हो।
 |  बुधबार, माघ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ २५, २०७९

काठमाडौं महानगरपालिकाले मंगलबार मैतिदेवीस्थित प्रहरी चौकी  भत्काउँदै।  सडक पेटीमा रहेका कारण प्रहरी चौकी महानगरले हटाएको हो।  तस्बिरः हरिराम भेटुवाल/रासस


प्रकाशित: Feb 08, 2023| 00:00 बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।