कैलालीको भजनी नगरपालिकामा पर्ने कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल । नगरपालिकाले काठेपुल तथा डुङ्गा सञ्चालनका लागि ठेक्का दिएको छ । जुन पुल तर्दा स्थानीयले २० रुपैयाँ तिर्नुपर्छ । तस्बिरः झलनाथ खनाल/रासस
प्रकाशित: Feb 16, 2023| 03:05 बिहीबार, फागुन ४, २०७९
प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।