मंगलबार, जेठ ७, २०८२

गण्डकीमा कोरोना संक्रमितको संख्या ४८०१ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८०१ पुगको छ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ८०१ पुगको छ।

पछिल्लोपटक गरिएको परीक्षणमा प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा २८ जना, स्याङ्जामा तीन जना र तनहुँमा एक जना कोरोना संक्रमित थपिएका हुन्। 

प्रकाशित: Oct 11, 2020| 08:53 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।