मंगलबार, असार १०, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
मंगलबार, असार १०, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
गृहपृष्ठ
राजनीति
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]
२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति निर्वाचनले बानेश्वर क्षेत्रमा अचाक्ली जाम
बिहीबार, फागुन २५, २०७९
सामूहिक तस्बिरमा अटाए राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्बाङ
बिहीबार, फागुन २५, २०७९
उम्मेदवारद्वय पौडेल र नेम्बाङद्वारा हारजितभन्दा पनि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रपति निर्वाचनले थप बल पुग्ने विश्वास व्यक्त।
प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान
बिहीबार, फागुन २५, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ।
राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गरे मतदान
राष्ट्रपतिमा निर्वाचित भए अभिभावकको रुपमा काम गर्ने र जनतालाई सास्ती दिने गतिविधि नगर्ने नेम्बाङको प्रतिबद्धता।
आफूलाई भोट हालेपछि रामचन्द्रले भने- राजा र राष्ट्रपतिबीचको फरक देखाउँछु
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
राष्ट्रपति चयनका लागि मतदान सुरु, पहिलो मत खसाले उम्मेदवार पौडेलले
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०९:४२
सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०८:५२
प्रचण्डविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०८:५०
राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने
निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०८:४०
राष्ट्रपति निर्वाचनका मतदाता कति?
मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनका लागि हुने मतदानमा ८८१ जना मतदाता रहेका छन्।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०८:०८
राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्र (नमुना पत्रसहित)
आज हुने राष्ट्रपति निर्वाचनका लागि दुईवटा मतपत्रको व्यवस्था गरिएको छ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०८:००
राष्ट्रपति निर्वाचन मतदान स्थलमा मोबाइल लैजान प्रतिबन्ध
आज हुने राष्ट्रपति निर्वाचनमा मतदातालाई मतदानस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइको छ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०७:३५
राष्ट्रपति निर्वाचन अघि नेकपा एसका सांसदले छलफल गर्ने
राष्ट्रपतिको मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०७:०५
राष्ट्रपति निर्वाचन परिणाम साँझ ७ भित्र घोषणा भइसक्ने
आज हुन गईरहेको राष्ट्रपतिको निर्वाचन आजै सार्वजनिक हुनेछ ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०६:५५
रास्वपा बैठकले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने
राष्ट्रपति निर्वाचनका लागि अहिलेसम्म नखुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय लिँदैछ।
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०६:३०
राष्ट्रपतिको निर्वाचन बिहान १० बजेदेखि
प्रकाशित
बिहीबार, फागुन २५, २०७९
०६:१०
जसपाले आज उपराष्ट्रपतिका विषयमा छलफल गर्ने
प्रकाशित
बुधबार, फागुन २४, २०७९
१८:५१
राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने
आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
34
35
36
37