तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई २०१७ मा राजा महेन्द्रले जेल हालेपछि १६ वर्षको उमेरमै कांग्रेस पसेका रामचन्द्र पौडेल चार दशकसम्म राजनीतिक गतिविधिमा सक्रिय छन्।
आठ दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका पौडेल नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
आयोगले दर्ता भएका राजनीतिक दलहरूको नामावली राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ।
२०६५ पछि राजाको छोरा राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक प्रवेश गरेपछिको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन भइरहेको छ। यो निर्वाचनले रामचन्द्र पौडेल वा...