प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनबाट नेपाली कांग्रेसका उमेदवार पौडेल निर्वाचित भएको प्रतिवेदन शुक्रबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति भण्डारीसमक्ष पेश हुन्।
लोकसेवा आयोगका तत्कालीन अध्यक्ष माधवप्रसाद रेग्मी, कर्मचारी सञ्चय कोषका तत्कालीन राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मीप्रसाद निरौलासहित १० जनाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।
जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्न अन्तिम आदेश मागिए पनि न्यायाधीश खतिवडाको इजलासले गर्यो अस्वीकार।
द्वन्द्वकालीन मुद्दालाई सर्वोच्चले टुंगो लगाउन नहुने माग राखेर सडक संघर्षमा जाने माओवादी धारका नेताहरू सम्मिलित बैठकमा सत्तारुढ माओवादी केन्द्रको समर्थन।